कर्णालीलाइभ समाचारदाता
साउन-१०, काठमाडौ ।
नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका विभिन्न नेता कार्यकर्तामाथिको कारवाही फुकुवा गरेको छ ।
केन्द्रीय कार्य समितिको बुधबार सम्पन्न जनकपुरधाम र बर्दिबास नगरपालिकाका मेयरसहितका व्यक्तिहरुको कारवाही फुकुवा गरेको हो ।
कारबाही फुकुवा भएकाहरु यस प्रकार छन्ः
३) नवराज शाही, दैलेख जिजस प्रमुख
४) राजुसिंह कठायत, जुम्ला
५) मनोजकुमार साह, मेयर जनकपुरधाम
५) प्रल्हादकुमार क्षेत्री, मेयर बर्दिबास
६) तारादेवी खड्का, उपमेयर बर्दिबास
७) रामसवारत यादव, वध्यक्ष बर्दिबास
८) विजय महतो, वडाध्यक्ष बर्दिया
९) विन्देश्वर यादव, वडाध्यक्ष बर्दिबास
१०) अक्कल तामाङ, बर्दिबास
११) प्रमोद मोक्तान, बर्दिबास
१२) लक्ष्मण सिंह, बर्दिबास

