कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

  ।   १९ श्रावण २०७८, मंगलवार १६:४३

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् ।

आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । ratopati.com बाट साभार

Next Post

माओवादी सांसदको प्रश्न : कुलमान बूढो भएपछि के गर्छ सरकारले ?

१९ श्रावण २०७८, मंगलवार १६:४३
नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिबारे नेकपा माओवादी केन्द्रका एक सांसदले संसदमा टिप्पणी गरेका छन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद गजेन्द्रबहादुर महतले व्यक्तिले मात्र नभई प्रणालीमा सुधार गर्नुपर्ने बताए । ‘म सांसद भएर आएपछि २ वटा सरकार देखेँ । एउटा सरकारले हनुमान मात्र देख्ने, अर्कोले कुलमान मात्र देख्ने […]