बिष्णु कुमार शाही
भारतमा जारि भैरहेको आइ ओइपीएलमा गएरातीको खेल सनराईजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेगलोर बिचको खेल पछी विराट कोहलिले अस्ट्रेलियालि ब्याटर ट्राभीस हेडसँग हात नमिलाएको बिसयले यतिखेर सामाजिक संजाल तताएको छ |
दुइसय छपन्न रनको बिसला लक्ष्य पछ्याउने क्रममा ब्याटिइग गरिरहेका बिराट कोहलिलाई हेडले स्लेज गरेका थिए | प्रति उत्तरमा कोहलीले अस्तेलियालि ब्याटर हेडलाइ भनेका थिए औ बालिइ गरेर देखाउ |
जब ब्याटिइको क्रममा कोहली१५ रङ मात्र बनाएर आउट भएलगत्तै हेडले जबाफा फर्काउदै भनेका थिए साथि मा बलिइ गर्न आउनु भन्दा अघि नै तिमि आउट भैसकेछौ |
मैदानको यहि रिसा म्याचा सकिए पछी पनि देखियो | जहाँ खेल समाप्त पछी परम्परागत रुपमा दुवै टिमले हात मिलांईनछा | खेल समाप्ति पछी हात दिएका हेडलाइ कोहलीले पूर्ण रुपमा ब्यवास्ता गर्दै हात नमिलाई अगाडी बढेका थिए |

यो घटना पछी सामाजिक संजालमा क्रिकेट फ्यानहरु पक्ष र बिपक्षमा विभाजित भएका छाना | कतिपयले कोहलिको यो ब्यबहारलाइ खेल भावना बिपरित भनेका छन् भने समर्थकहरुले खेलको एग्रोसिभ माहोलमा यस्तो हुनु सामान्य रहेको बताएका छन् ]
