टिकापुर
कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा सात जना सशस्त्र प्रहरी जवान बेहोस भएका छन .
सशस्त्र प्रहरी जवानको आधारभूत तालिमअन्तर्गत २ सय मिटर दौड गर्ने क्रममा उनीहरू एकाएक बेहोस भएका हुन्। बेहोस हुनेमा तालिमरत जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।
बेहोस भएका मध्ये ६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
अन्य एक जनाको भने टीकापुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको सम्बन्धित निकायले जनाएको छ।
Next Post
कर्णालीमा बालविवाह भयावह, २० वर्ष नपुग्दै २१ प्रतिसत हुनछन गर्भवती
८ जेष्ठ २०८३, शुक्रबार १४:१०
सुर्खेत कर्णाली प्रदेशमा बालविवाहको अवस्था भयावह रहेको पाइएको छ । नेपालमा बालविवाह अन्त्यका लागि विभिन्न प्रयास भइरहे पनि कर्णाली प्रदेशमा भने त्यसको खासै प्रभाव परेको देखिएको छैन । राष्ट्रिय मानव अधिकार आयोगका अनुसार, सबैभन्दा धेरै बालविवाह मधेस प्रदेशमा (४२.४ प्रतिशत) हुने गरेको छ । त्यसपछि कर्णालीमा १८ वर्ष नपुग्दै विवाह […]
सम्बन्धित
-
२९ भाद्र २०८०, शुक्रबार १९:२१
सडक सुरक्षाको लागि प्रहरीसँग सहकार्य गर्दै वर्ल्डलिंक
-
५ आश्विन २०७७, सोमबार ०७:१४
आजदेखि आन्तरिक हवाई सेवा नियमित
-
८ जेष्ठ २०८३, शुक्रबार १४:५३
कर्णालीमा बालविवाह भयावह, २० वर्ष नपुग्दै २१ प्रतिसत हुनछन गर्भवती
-
५ आश्विन २०७७, सोमबार ०२:४६
आईपीएल : सुपर ओभरमा रबाडा चम्कँदा दिल्लीले पञ्जाबलाई हरायो
-
५ आश्विन २०७७, सोमबार ०७:०५
नेकपा सचिवालय बैठक स्थगित
-
३ जेष्ठ २०८३, आईतवार ०९:१४
कैलाली प्रहरीको वैशाख महिनाको प्रगति ११ लाख राजस्व सङ्कलन
