सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता

  ।   १२ श्रावण २०८२, सोमबार १४:३०

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका थिए । यो परिवारले सीमान्तकृत समुदाय अन्तर्गत सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

वडाध्यक्ष श्रेष्ठका अनुसार वडा कार्यालयबाट घर फर्किएका उनीहरू अहिले घरमा छैनन् । घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।

Next Post

मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए

१२ श्रावण २०८२, सोमबार १४:३०
पश्चिमी अफ्रिकी मुलुक मालीको विभिन्न ठाउँमा एकै पटक हमला हुँदा रक्षामन्त्री सादियो कमाराको मृत्यु भएको छ।शनिबार सशस्त्र समूहले राधानीसहित देशका विभिन्न स्थानमा एकै पटक हमला गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका रक्षामन्त्री कमाराको उपचार क्रममा मृत्यु भएको हो। उनको मृत्यु भएको भनेर आइतबार मात्रै सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले […]