माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज गौतमले दिए राजीनामा

  ।   ५ बैशाख २०७९, सोमबार १३:०६

५ वैशाख, दाङ ।

नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।

सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिकाको मेयरमा दाबेदार र आकांक्षी थिए ।

उनी ०७४ सालको चुनावमा मेयरमा उठेर पराजित भएका थिए । तत्काल कुनै पार्टीको सदस्‍यता नलिने पनि उनले बताएका छन् ।

 

Next Post

सम्मानजनक गठबन्धन भएन, एकदिन दम्भको हिसाब मिलान गर्नुपर्नेछः रामकुमारी झाँक्री

५ बैशाख २०७९, सोमबार १३:०६
काठमाडौं, बैशाख १२ । नेकपा (एकीकृत समाजवादी)की सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पाँच दलीय सत्ता गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्। आइतबार राति ट्वीटमार्फत उनले गठबन्धनका दलबीचमै हार्दिकतापूर्ण वातावरण बनाउने जनाउँदै उनले गठबन्धन भित्रका वार्ता संवादमा केही दम्भ देखिएको बताएकी छन्। झाँक्रीले गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा यसको […]