कार्तिक २, दैलेख ।
दैलेख जिल्ला अस्पताल सिल गरिएको छ ।
जिल्ला अस्पताल दैलेखमा कार्यरत १ जना चिकित्सक, ११ जना स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरु समेतलाई कोरोना संक्रमण देखिएकोले कार्तिक १ गतेदेखी ४ गतेसम्मको लागि सिल गरिएको हो ।
इमर्जेन्सी सेवा बाहेक अन्य सबै सेवाहरु ४ दिनको लागि बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखद्वारा जारी गरिएको बिज्ञप्तिमा जनाइएको छ ।
हेर्नुहोस बिज्ञप्ति

