
असोज २५, जुम्ला ।
चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललाई कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शनिबार उनको रिपोर्ट पोजिटिभ आएको हो ।
गत केहिदिन देखि होम आइसोलेशनमा बसेकी उनलाई सामान्य रुघाखोकी बाहेक खासै ठूलो समस्या नदेखिएको बताइएको छ ।
