अनसनरत गोबिन्द केसी र सरकारी टोलिबीच वार्ता सुरु

  ।   २२ आश्विन २०७७, बिहीबार ११:५४

काठमाडौं, २२ असोज ।

सरकार र डा. गोविन्द केसीको टोलीबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ ।

सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनेको छ ।

Next Post

पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ६४ जना कोरोना संक्रमीत थपिए

२२ आश्विन २०७७, बिहीबार ११:५४
काठमाडौँ, असोज २२ गते ।  पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । १८ हजार ४ सय ७३ को पीसीआर गर्दा आज देशभर ४ हजार ३ सय ६४ जना संक्रमित थपिएका हुन् । योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ […]