भेरी नदीमा डुबेर एक जनाको मृत्यु

  ।   ३ असार २०८०, आईतवार १४:२२

महेन्द्र बि.क .

असार-३, सुर्खेत । 

सुर्खेतको भेरी नदिमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बराहताल गाउँपालिका-५, चेपाङ सुर्खेत निवासी ४७ बर्षिय लोकबहादुर घर्ती रहेका छन् । आइतबार बिहान भेरी नदिमा माछा मार्ने क्रममा नदिमा डुबेर उनको मृत्यु भएको जनाइएको छ ।

मृतकको शब आफन्तले फेला पारी लिएर आएको स्थानीयले जानकारी दिएका छन् ।

Next Post

कर्णालीका अर्थमन्त्रीको खुलासा : बजेट निर्माणका क्रममा योजना आयोगबाट दबाब र बार्गेनिङ भयो

३ असार २०८०, आईतवार १४:२२
असार-३, सुर्खेत । बजेट तर्जुमाको विषयलाई लिएर बिचौलिया हाबी भएको भन्दै कर्णाली प्रदेश सरकारको आलोचना भइरहेको छ । बजेट बनाउँदा योजना हाल्नका लागि सरकारी निकायकै मातहतका व्यक्तिहरुबाट बार्गेनिङ र दबाब आएको कर्णाली प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले बताए । शुक्रबार संसदमा प्रस्तुत बजेटबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री […]